निर्वाचनभरतपुरको मतगणना स्थगित

भरतपुरको मतगणना स्थगित

spot_img

भरतपुर :भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ।

एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको हो। एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना हुन नसक्ने भन्दै अवरोध गरेको हो।

मतगणनामा विवाद भएकाले केही क्षणका लागि स्थगित भएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए। उनका अनुसार सहमति खोज्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img