काठमाडौं : चर्चित लोकगायिका कल्पना दाहालले सुटुक्क विवाह गरेकी छन् ।
उनले मंगलबार मात्र अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिवाह गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे मात्र विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दिएको छ ।
सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे मात्र विवाह दर्ताको प्रमाणपत्र लिएको बताइएको छ ।
उनीहरुको विवाहमा परिवारका सीमित सदस्य मात्र साक्षीका रुपमा गएको बताइएको छ । यद्यपी कल्पनाले भनिन् यो कुरालाई अस्विकार गरेकी छन् । उनलेरमेश प्रसाईसँग बिहे गरेपछि चर्चामा आएकी थिइन्