समाजजिल्ला अदालतमा गोली चल्यो

जिल्ला अदालतमा गोली चल्यो

नवलपरासी : नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

उनले एक राउण्ड गोली चलाएको एक राउण्ड घोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले रातोपाटीलाई बताए । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img