Friday, February 7, 2025
समाजमोरङको कानेपोखरीका युवाले सार्वजनिक स्थानमा दिउसै लि'ङ्ग देखाएपछि……

मोरङको कानेपोखरीका युवाले सार्वजनिक स्थानमा दिउसै लि’ङ्ग देखाएपछि……

संजिप तिमिसिना / मोरङको कानेपोखरीका युवाले छलफल चलिरहेको बेला समाजकै अगाडि आफ्नो गु’प्ताङ्ग लि’ङ्ग झिकेर देखाएका छन् ।

मंगलबार सोही पालिका वडाको नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर मोरङको कानेपोखरीका ४ को ४० बर्षिय राजु चौधरी लि’ङ्ग देखाएका छन् ।

उनले सार्वजनिक स्थानमा छलफल चलिरहेको बेला समाजकै अगाडि आफ्नो गु’प्ताङ्ग लि’ङ्ग झिकेर देखाएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई पक्राउ गरिएको छ । छलफलको क्रममा गु’प्ताङ्ग प्रदर्शन गरेपछि सहभागी एक जनाले सो कार्यको भिडियो खिचेका थिए ।

भिडियो सहित इलाका प्रहरी कार्यालय पथरीमा सार्वजनिक स्थालमा यौ’नाङ्ग देखाउन नहुने बिषयमा जाहेरी परेपछि चौधरी पक्राउ परेको छन् ।

घट्ना बिबरण अनुसार छिमेकी रमेश दाहाल खेतमा जाँदै गर्दा चौधरीले अ’श्’लिल शब्दहरु बोल्दै बाटो छेकेका थिए । किन बाटो छेक्छस भन्दा मादक पदार्थ सेवन गरेका चौधरीले म यहाँको डन हुँ भन्दै कुट्ने प्रयास गरेको दाहालको भनाइ छ ।

सो बिषयमा मंगलबार बिहान छरछिमेकी सहितको छलफल भएको थियो । सो छलफलमा पनि राजु चौधरीले अश्लिल शब्द बोल्न नछाडेको दाहेरी पत्रमा उल्लेख छ । सम्झाउदा चित्रबहादुर राईलाई कुटपिट गर्दै समाजलाई आतंकित बनाउनुको साथै तिमिहरुले केही गर्न सक्दैनस भन्दै लुगा खोलेर लिङ्ग देखाइ दिएको रमेश दाहालले बताए ।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार १० बर्ष माथि उमेरकाले सार्वजनिक स्थालमा गु’प्ताङ्ग देखाउन पाइन्दैन । अपराध संहिता अनुसार सार्वजनिक स्थालमा यौ’नाङ्ग देखाउन, यौ’न कार्य गर्न, अ’श्’लिल क्रियाकलाप र बोल्न पाइन्दैन । यस्तो कार्य गरेको ठहर भएमा ६ महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुबै सजायहुने व्यवस्था रहेको छ । – साङ्केतिक तस्बिर

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस