Saturday, May 17, 2025
समाजगाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
spot_img

गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

spot_img

काठमाडौं । आइतबार बिहान बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान ११:५० बजे बल्खुको तरकारी बजारमा गाडीको ठक्करबाट पाँच वर्षीय बालक आयुष बन्सुरको मृत्यु भएको हो ।

प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टले घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अनुसार बा१३च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img