समाजसिरहाको बरियारपट्टीमा करारका कर्मचारीहरु ४ दिन देखि निरन्तर धर्नामा

सिरहाको बरियारपट्टीमा करारका कर्मचारीहरु ४ दिन देखि निरन्तर धर्नामा

  • महेश सिंह, सिरहा

सिरहाको बरियारपट्टी गाउँपालिकामा असार १ गते लिएको निर्णय प्रति करारका कर्मचारीहरु आन्दोलीत भएका छन्।पालिकाले एक मुस्ट रूपमा ७२ जना करारका कर्मचारीहरुलाई हटाउन निर्णय गर्दा उनीहरुको बिचल्ली भएका हुन् ।

करारका कर्मचारीहरुलाई हटादा पालिकाको काम काज समेत प्रभावित भएको छ ।म्याद नथपिएका कर्मचारीहरुले बिगत ७ दिन देखि कार्यालयको अगाडि बिहान् १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रममा बसेका छन्।

शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः काजमा फर्काएन भने संघर्ष समितिले चर्न बध आन्दोलन गर्ने निर्णय जानकारी दिए ।म्याद थप गर्न गापा अध्यक्ष सन्तोष कुमार महतो र उपाध्यक्ष र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत ज्ञापन पत्र बुझाए छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img