समाजबालेनलाई गाली गर्ने नक्कली जोगी घरैबाट पक्राउ

बालेनलाई गाली गर्ने नक्कली जोगी घरैबाट पक्राउ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई गालिगलौज गरेको आरोपमा जोगी भेषका एक जना समातिएका छन् । ती नक्कली जोगीलाई साहको सिनामंगल, गैरीगाउँस्थित निवास बाहिरबाट पक्राउ गरिएको बताइएको छ ।

जोगीको भेषमा आएका उनले मेयर बालेन साहलाई अपशब्द प्रयोग गरिरहेको अवस्थामा प्रहरीले हिजो राति ९ बजेको समयमा नियन्त्रणमा लिएको हो । उनलाई गौशालास्थित प्रहरी वृत्तमा पुर्याएर थप अनुसन्धान थालिएको जानकारी दिइएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img