Monday, April 21, 2025
समाजआविष्कार केन्द्र चोरी शिकारी केन्द्र हो- मुकुन्दे
spot_img

आविष्कार केन्द्र चोरी शिकारी केन्द्र हो- मुकुन्दे

काठमाडौं: केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)ले आविष्कार केन्द्र चोरी शिकारी केन्द्र हो भन्ने अभिव्यक्त दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घिमिरेले आविष्कार भनेर माहाबिर पुनले नेपालमा चोरी शिकारी केन्द्र चलाएको आरोप लगाएका छन् ।

उनले भोली विदेशी प्रविधि चोरेकोमा जरीवाना तिर्नुपर्ने भयो भने पशुपतिका ३ करोड बाँदर सबैको मृगौला लिलाम हुनसक्छ भन्दै ब्यंग्य गरेका छन् ।

उनले लेखेका छन् “आविष्कार भनेर एउटा मगरले नेपालमा चोरी शिकारी केन्द्र चलाएको छ, भोलि विदेशी प्रविधि चोरेकोमा जरीवाना तिर्नुपर्ने भयो भने पशुपतिका ३ करोड बाँदर सबैको मृगौला लिलाम हुनसक्छ ।”

mukunda twitter

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img