चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचमका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी गरेका हुन्। लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग लड्ने उठ्ने चर्चा थियो। तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २ मा उम्मेदवारी दिएको बुझिएको छ।
उम्मेदवारी दिनका लागि लामिछाने आफ्ना समर्थकमाबीच नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए।