समाजनेपालमा फेरि भूकम्पको धक्का महसुस

नेपालमा फेरि भूकम्पको धक्का महसुस

काठमाडौं- पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

केही बेर अघि कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

अपडेट- बझाङ केन्दबिन्दु : ५.४ रेक्टरको भूकम्प

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img