Saturday, May 24, 2025
समाजओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?
spot_img

ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न तेर्स्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन् । 

मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए । जसको जवाफमा बालेनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै प्रश्न गरेका छन् । 

उनले सुकुम्वासीहरु ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन् । बालेनले सुकुम्वासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img