Thursday, May 22, 2025
समाजचौथो शक्ति बनेको घण्टीले समानुपातिकतर्फ कति मत ल्यायो ?
spot_img

चौथो शक्ति बनेको घण्टीले समानुपातिकतर्फ कति मत ल्यायो ?

spot_img

काठमाडौं । चुनावको केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले ठुला दलहरुलाई धक्का दिएको छ ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमै ७ सीट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रो मत प्राप्त गरेको छ । समानुुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत प्राप्त गरेको छ । यही मतलाई हेर्दा रास्वपाले समानुपातिकबाट करिब १४ सांसद पाउने देखिन्छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित संसदको चौथो शक्तिको रुपमा स्थापित भएको छ ।

रास्वपाले काठमाडौं उपत्यकासहित अधिकांश शहरी क्षेत्रमा ठुला दललाई धक्का दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img