Thursday, May 22, 2025
समाजराष्ट्रिय स्वतन्त्र पार्टीभित्र फेरी लफडा
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र फेरी लफडा

spot_img

काठमाडौं । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी गरेका हुन् ।

सामानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको उनीहरुकाे आरोप छ । उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img