Saturday, May 17, 2025
समाजकांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?
spot_img

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

spot_img

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन्।

को-को परे ?

आदिवासी जनजातितर्फ: सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन

खस आर्यतर्फ: प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की

मधेशीतर्फ: नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण, विमलेन्द्र निधि

दलिततर्फ: शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार

थारुतर्फ: कल्पना चौधरी, विना कुमारी थनेत

मुस्लिम तर्फ: जावेदा खातुन् जागा

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img