Monday, January 13, 2025
समाजबागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।

सरकारले माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यक्रमको लागि प्रदेशसभालाई जानकारी गएको बागमती प्रदेश सरकारका प्रवत्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

जम्मकट्टेलले आजै मात्र सपथग्रहण गरि ३ सदस्यीय मन्त्रीमण्डल विस्तार समेत गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछी बागमती प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत बारे के गर्ने भन्ने छलफल गर्न काङ्ग्रेसले दलीय बैठक बोलाउने भएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img