समाजसुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, झुप्राखोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जीप झुप्राखोलास्थित रत्नराजमार्गमा आज बिहान करिब साढे २ बजेतिर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img