काठमाडौं- चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति घरमै निधन भएको बताइएको छ ।
केही समय देखी बिरामी परेका पौडेलको राति घरमै निधन भएको गाएक बसन्त पौडेलले बताए ।
पौडेल पछिल्लो समय लाईभ दोहोरीमा लोकप्रिय थिय ।