देशबागमती प्रदेशनौ युवकले तीन किशोरीमाथि सामुहिक बला'त्का'र

नौ युवकले तीन किशोरीमाथि सामुहिक बला’त्का’र

सिन्धुलिको कमलामाई नगरपालिका – ५ बोझे तोनका किशोरिमाथि सामुहिक बला’त्का’र भएको छ ।

३ जना बालिकालाई त्यहि ठाउँमा बस्ने ९ युवकले हिजो राति शनिबार बोलायर सामुहिक बला’त्का’र गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

प्रहरी कार्यलय निरिक्षक (इन्स्पेक्टर ) रामभक्त भट्टराईले बला’त्का’रगर्ने मध्ये २२ वर्षीय हिमा लामा,२४ वर्षिय गणेश मगर र २२ वर्षिय विवेक मगरलाइ प’क्राउ गरिएको जानकारी दिनुभयको छ ।

बाँकि ६ जना फरार रहेका कारण खोजि रहेकोको रामभक्तले बताउनु भएको छ । बला’त्कू’त हुने किशोरीहरू १५, १६,१७ वर्षका रहेको जानएका छन् ।

बला’त्का’र गर्ने एक युवक र बलात्कूत एक किशोरी बिच पैलादेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । बला’त्कू’तका अभिभावकले प्रहरीलाई कि’टानी जाहेरि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img