समाजरिहा भएपछि पलले समर्थकहरुलाई दिए सबैलाई धन्यवाद !

रिहा भएपछि पलले समर्थकहरुलाई दिए सबैलाई धन्यवाद !

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img