समाजपिच सकिएलगत्तै भत्किन सुरु

पिच सकिएलगत्तै भत्किन सुरु

जाजरकोट: पुष्पलाल लोकमार्गअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह–जेवा सडक खण्डभित्रको १३ किलोमिटर सडक पिच सकिए लगत्तै भत्किन सुरु भएको छ । लामा पिएस कन्ट्रक्सन जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ ।

तस्बिर ः हेमन्त केसी(रासस)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img