समाजआज देशका यी स्थानमा हुने छ वर्षा

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : नयाँ वर्ष २०८० को पहिलो दिन देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। शुक्रबार राति देशभर आंशिक बदली रहने छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img