समाजभ्रष्टाचारको आरोप लगाउँदै खानेपानीका हाकीमलाई अर्ध'न'ग्न बनाएर बजार घुमाए, मेयरलाई पनि कारवाहीको...

भ्रष्टाचारको आरोप लगाउँदै खानेपानीका हाकीमलाई अर्ध’न’ग्न बनाएर बजार घुमाए, मेयरलाई पनि कारवाहीको चेतावनी

काठमाडौं । भ्रष्टाचारको आरोप लगाउँदै सीके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय पर्साका प्रमुख राजेश्वर कुशवाहालाई अर्ध’न’ग्न बनाएर बजार घुमाएका छन् । उनीहरुले कार्यालयमै पुगेर कुशवाहा माथि दु र्व्य वहार गरेका छन्।

ढल निर्माण योजनामा भ्रष्टाचार गरेको आरोप लगाउँदै भन्दै कुशवाहालाई अर्ध’न’ग्न बनाएर हिलो दलेर बजार घुमाएका छन्। प्रहरीले घटना पछि केहीलाई पक्राउ गरेको छ । जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए।

प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका थिए। मेयर साहलाई समेत कारबाही गर्ने उनीहरूले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img