Tuesday, July 8, 2025
समाजदूधमा दिदै आएको अनुदान रोकेको भन्दै किसानहरु आक्रोसित

दूधमा दिदै आएको अनुदान रोकेको भन्दै किसानहरु आक्रोसित

कृषिमन्त्रीको राजिनामा माग गर्दै घेराउ गरे मन्त्रालय

spot_img

मकवानपुर: दूधमा दिदै आएको अनुदान रोकेको भन्दै किसानहरु आक्रोसित बनेका छन् । कृषिमन्त्री

बागमती प्रदेश सरकारको कृषीमन्त्री राजेन्द्र मान श्रेष्ठको राजिनामा माग गर्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले आज मन्त्रालय घेराउ गर्दै धर्ना बसेका छन् । आइतबार चितवनका सयौँ संख्यामा दुग्ध उत्पादन किसानहरु हेटौंडामा उपस्थित भई मन्त्रालय घेराउ गर्दै गेटमा धर्ना बसेका हुन् ।

-सूचना-

प्रदेश सरकारले चितवनका ३ स्थानीय तहलाई दुधमा दिदै आएको अनुदान रोकेको भन्दै मन्त्रालय घेराउ गर्दै धर्ना बसेका हुन् ।

kishan aakroshit

स्थानीय सरकारले पनि दुधमा अनुदान दिएपछी प्रदेश सरकारले दिदै आएको अनुदान रोकेको थियो । प्रदेश सरकारले किसानहरुले दूध उत्पादन गरेबापत २ रुपैया अनुदान दिदै आएको थियो । स्थानीय सरकारले पनि दुग्ध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ ।

दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने किसानहरुको भनाई छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img