Tuesday, July 8, 2025
समाजशुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

शुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

spot_img

पोखरा : भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ । शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ आसार २९ गते जन्मिएका थिए । असार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img