Saturday, February 15, 2025
समाजचितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुर: चितवन राष्ट्रिय निकुञ्जमा बागको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

मृत्यु हुने भरतपु-१८ कोटेनि निवासी २६ वर्षीय पुरुषको बस्ने रहेका छन् । माछा मार्न गएका एक युवकको चितवन राष्ट्रिय निकुञ्ज भित्र अचानक बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले पुष्टि गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img