मकवानपुर: हेटौंडामा ८९ वर्षीया बृद्ध झुण्डीएकोको अवस्थामा मृत शव फेला परेको छ । हेटौंडा-१३, हरियाली चोकस्थित आफ्नै घरमा झुण्डीएको अवस्थामा ८९ वर्षीया केशरीकुमारी पण्डित मृत फेला परेको परेको प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेशले पुष्टि गएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लागिएको प्रहरीले जनाएको छ ।