विज्ञान/प्रविधिखुल्याे डाइभर्सिटी भिसा (डीभी), यसरी भर्न सकिने

खुल्याे डाइभर्सिटी भिसा (डीभी), यसरी भर्न सकिने

काठमाण्डाै: सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा कात्तिक २१ गते (नाेभेम्बर ७) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img