Saturday, April 19, 2025
समाजनेपालकी मेनुकाले इन्डियन आइडलमा जितिन् 'गोल्डेन माइक'
spot_img

नेपालकी मेनुकाले इन्डियन आइडलमा जितिन् ‘गोल्डेन माइक’

काठमाडौं: नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएकी छन्।

उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन्। उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए। तीनै जना निर्णायकबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाएकी मेनुकाले ‘गोल्डेन माइक’ समेत जितेकी छन्। उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ।

मेनुकाले ‘नेपाल आइडल’ र भारतको रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएकी थिइन्। उनी ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img