समाजरूपन्देहीमा कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामि

रूपन्देहीमा कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामि

सुनसरी : हिजो रुपन्देहीको बुटवलमा भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका सात देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना- ७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।गत अजोज १९ गते घटस्थापनाका दिन सैनामैना -८ पिपलडाँडा ठुलिओकाली निवासी एक स्थानीयसँग स्मृति टोटका केही व्यक्ति भैंसी खरिद गरि काटेर गाउँमा मासु विक्रि गरेका थिय ।

असोज १९ गते घटनमा भए पनि मात्र यो सुचना सार्वजनिक गरेका छन् । सैनामैना -७ का वडा अध्यक्ष डिलाराम बेल्लासेका अनुसार घटनस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए ।

सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना-८ र कञ्चन गाउँपालिका- १ का गरि १४० जनाले पकाएर खाएका थिए । भैंसीलाई कुकुरले टोकेको केअि दिनदेखि बिरामी परेको र स्मृति टोलमा टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरि काटेको गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बोल्वासेले जानकारी दिएका छन् ।

भैंसीको मासु खाने वूद्व र केटाकेटीहरू पनि बिरामी भएका छन् र ७० जनालाइ रविज विरूद्व खोप लगाएको छ । उनले भने अनुसार ` भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ ।हाँहरूले हामीले छाला मात्र प्रयोग गर्छौ भनी उक्त भैंसी मालिकको घरबाट ल्याउजु भएछ सो गाउँमा काटेर बिक्री गर्नुभए छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img