समाजमकवानपुरमा असइ झुण्डिएको अवस्थामा मृत फेला 

मकवानपुरमा असइ झुण्डिएको अवस्थामा मृत फेला 

हेटौँडा: मकवानपुरको हेटौँडामा असइ झुन्डिएको अवस्थामा फेला परेका छन ।

धादिङ जिल्लामा खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका असइ एम बहादुर सुवेदी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

मंगलबार बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११ बनदेवी मन्दिर नजिकै ४५ वर्षीय सुवेदी रुखको फेदमा बसेको र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ  ।

मृतक पुरुषको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

 

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img