सुनसरी : धनकुटामा समेत आइतबार छठि माताको पुजा आरधाना गरिएको छ ।
आइतबार अस्ताउदो सूर्यलाई अर्घ दिन कुवा र पोखरीमा बर्तालु भेला भएका थिए । उनिहरुले आज अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिए संगै छठ सम्पन्न हुने गर्दछ ।