Friday, June 13, 2025
समाजछोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

spot_img

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा घरायसी बिवादमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

स्थानीय डिल बहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षिय सन्तमाया चेपाङलाई सौतेनी छोराले कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको हो ।

-Ads-

डिल बहादुरको जेठि श्रीमतीको छोरा २६ वर्षिय ईन्द्र बहादुर चेपाङले कुटपिट गरी गम्भिर घाईते भई उपचारको लागि चितवन सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कुटपिटमा संलग्न व्यक्ति जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img