Friday, January 17, 2025
समाजएसईईमा कम ग्रेड आएपछि संखुवासभाका किशोरले गरे आत्महत्या

एसईईमा कम ग्रेड आएपछि संखुवासभाका किशोरले गरे आत्महत्या

संखुवासभा | संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् । १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् ।

बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार तीनतले घरको दोस्रो तल्लाको बरन्डामा उनी मृत अवस्थामा भेटिएका हुन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img