Monday, April 21, 2025
समाजमेयर सवार गाडी खोलामा फसेपछी
spot_img

मेयर सवार गाडी खोलामा फसेपछी

काठमाडौं | बाँध फुटेको खबर पाएपछि अवलोकन गर्न गएका दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कोर्पियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो।

लमही नगरपालिका-९ तेलियास्थित कच्ची बाँध फुटेको खबर पाएपछि लमही नगरपालिकाका मेयर चौधरीको नेतृत्वमा तेलिया गाउँमा पुगेको थियो।

त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा गाडी भासिएको हो। गाडीमा यात्रा गरिरहेका सबै कुशल रहेको बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img