Saturday, September 7, 2024
समाजइटहरी ११ नम्बर वडा कार्यालयको भवन उद्घाटन
spot_img

इटहरी ११ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ ।

इटहरी ११ वडा कार्यालयको भवन दुई तले भवन १ करोड ३ लाख लागतमा भवन बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गरका हुन् । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएको स्थानीय बासि खुसी देखिन्थिए ।

नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का जनप्रतिनिधिले सबै क्षेत्रमा दृत्त गितिमा विकास हुने स्थानीय पहलत शाहले बताए ।

भाडामा बसेर सेवा दिदै आएकाले जनताको आवश्यक ,महत्त्वपूर्णलाई बुझि अब नयाँ भवनबाट जनताको सेवा गर्ने साथै इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाले बताए । यश अगि बन्न नसकेको भवन इटहरी उपमहानगरपालिकाको सहयोगमा वडा अध्यक्षमा निर्वाचित भएको २७ महिनाको अवधिमा भवन बनाएर जनतालाई सेवा दिने भएको उनको भनाइ छ ।

-Google Ads-

नगरपालिकाकमले सकारात्मक लक्ष्य राखेको र भवन निर्माण भएपछि जनप्रतिनिधिहरूले जनता सेवामा काम गर्ने इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

स्थानीय सरकारले प्रत्येक वडामा वडा कार्यलय निर्माण गर्ने पर्ने भएका ११ नम्बर वडाको कार्यलय आफ्नै जमिनमा निर्माण गरिएको
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का भुवन राज पोख्रेल, नेपाली काङ्ग्रेस इटहरी ११ का उपसभापति भुपाल ढकाल ,नेकपा एमाले इटहरी ११ का उपसभापति ढकन लाल चौधरी , भुमिहिन तथा श्रमिक संघ कोशी प्रदेश सदस्य सुक्क देव राई, इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य राधिका पौडेल ,पुर्व शिक्षक हेमराज सुवेदी लगाएतले आफ्नो भनाइ राखेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img