विचार/ब्लगभ्रष्टाचारी कुट्ने रोबोर्ट बनाउन भिम उपाध्यायको महाबिर पुनलाई आग्रह

भ्रष्टाचारी कुट्ने रोबोर्ट बनाउन भिम उपाध्यायको महाबिर पुनलाई आग्रह

नेताहरु बिग्रिदै गयको तर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर तथा पुर्व सचिब भिम उपाध्याय लेख्छन नेताहरु लाई घुस खायको चिन्ने र तेही रोबोर्टले टाउकोमा दन्काउने बनाउनु पर्यो महाबिर पुन अब आविष्कार केन्द्रले केहि समय यता ध्यान दिनु पर्ने देखियो |

जसलाई निर्माण सम्पन्न भयपछी सिंहदरबार गेटमा राख्नुपर्छ र जनताले आम रुपमा देखने गरि पहिचान गर्ने र कुटाई खायको देख्ने हुनु पर्छ

यस्तो छ उनको स्टाटस

Mahabir Pun वाला आविष्कार केन्द्रले रू १ करोड भन्दा बढी घूस खाने नेता र कर्मचारीलाई फ्याट्टै चिन्न सक्ने र चिन्नासाथ त्यसको टाउकोमा प्रति करोड १ दनक ड्याम्म हान्ने रोबोट बनाउनु पर्यो। त्यो रोबोटलाई सिंहदरबार गेटमा राख्नुपर्छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img