राजनीतिमेयर बालेनले एमाले अध्यक्ष ओलीलाई भेटेर दिए यस्तो उपहार

मेयर बालेनले एमाले अध्यक्ष ओलीलाई भेटेर दिए यस्तो उपहार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img