राजनीतिराष्ट्रपतिलाई प्रचण्डको चेतावनी

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी

काठमाडौँ । नागरिकता विधेयक फिर्ता भए नराम्रो हुने राष्ट्रपतिलाई प्रचण्डको चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डल राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता फिर्ता नगर्ने बताएका छन् ।

जापानमा पत्रकारहरुसंग कुरा गर्दै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले राष्ट्रपतिले फिर्ता गरे नराम्रो हुने चेतावनीसमेत दिएका छन् । उनले भने ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img