राजनीतिएमालेकी बागी उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न लौरो

एमालेकी बागी उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न लौरो

काठमाडौँ- नेकपा एमालेको उम्मेदवार शान्ता चौधरीविरुद्ध बागी उम्मेदवारी दिएकी गंगा चौधरीले लौरो चुनाव चिह्न पाएकी छन्।

यसअघि एमालेको समानुपातिक सांसद रहेकी चौधरीले टिकट नपाएपछि बागी उम्मेदवारी दिएकी हुन्। उनी दाङ १ बाट स्वतन्त्र उम्मेदवार हुन्।

पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उत्रिएपछि उनलाई पार्टीले कारबाही गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img