फिचरचुनावी घोषणा पत्र लेख्न ओली लाकुरीभञ्ज्याङमा भन्छन "नेपाल साँच्चै सुन्दर छ"

चुनावी घोषणा पत्र लेख्न ओली लाकुरीभञ्ज्याङमा भन्छन “नेपाल साँच्चै सुन्दर छ”

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।

उनले “लाँकुरी भञ्ज्याङबाट देखिएको शरदकालीन सुन्दर दृश्यः नेपाल साँच्चै सुन्दर छ” भन्दै सामाजिक संजालमा एक तस्बिर सार्बजनिक गरेका छन् ।

शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन्। ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img