राजनीतिशपथ समारोहमा आएनन् १७ सांसद

शपथ समारोहमा आएनन् १७ सांसद

काठमाडौं । प्रतिनिधिसभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् । उनीहरुको सपथ पछि हुने भएको छ ।

के कारणले उनीहरु शपथ समारोहमा अनुपस्थित भए भन्नेचाहिँ खुलाइएको छैन । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img