Wednesday, January 15, 2025
राजनीतिप्रधानमन्त्रीकी छोरीले बुझिन् बालुवाटारको चाबी

प्रधानमन्त्रीकी छोरीले बुझिन् बालुवाटारको चाबी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–परिवार सरकारी निवास बालुवाटारमा सर्दा उनकी कान्छी छोरी गंगा दाहालले चाबी बुझेकी छिन्।

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगालाई प्रधानमन्त्री निवासको  चाबी हस्तान्तरण गरेका हुन्। 
ज्यातिषिलाई साइत हेराएर प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ निजी निवास खुमलटारबाट बालुवाटार सरेका हुन्।

बालुवाटार सर्नेक्रममा पुजारीले छोरी गंगालगायतलाई साइतको टीकासमेत लगाइदिएका थिए। 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img