राजनीतिअध्यक्ष ओलीसँग छलफलका लागि बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

अध्यक्ष ओलीसँग छलफलका लागि बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनका विषयमा दुई शीर्ष नेता निरन्तर संवादमा रहेका छन् ।

बिहीबार पनि दुई नेताबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img