समाजएक महिना देखी बेपता निर्मल अझै भिटीएनन्

एक महिना देखी बेपता निर्मल अझै भिटीएनन्

काठमाडौं – भद्रपुर ३ घर गरेका निर्मल तामाङ एक महिना देखी बेपता छन् ।

पुष २८ गते हरियो शर्टमा घरबाट निस्किएका उनि एक महिना ११ दिन हुदा सम्म पनि घर नफर्किएको र कुनै सम्पर्कमा पनि नआएको बिनिता घिसिङले बताईन ।

उनको मानसिक संतुलन ठिक नभएको परिवारले जनाएको छ ।

उनलाई देख्नेले इन्फो नेपालमा खबर गरिदिन वा ९८४२४३०४१९ मा सम्पर्क गरिदिन अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img