राजनीतिथापालाई मन्त्री बन्न प्रस्ताव

थापालाई मन्त्री बन्न प्रस्ताव

spot_img

वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।

थापा र अर्का अधिवक्ता गोविन्द शर्मा बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै अहिले चार्चा भइरहेको छ ।
तपाईंलाई मन्त्री बन्ने प्रस्ताव आएको हो भन्ने प्रश्नमा थापाले भने अहिले होइन।धेरै पहिला आएको प्रस्ताव हो ।

वर्तमान सरकार बनेलगत्तै प्रस्ताव आएको थियो।मैले इन्कार गरेको हुँ उनले भने । उनले आफूले मन्त्री पद अस्वीकार गरिसकेकाले त्यसबारे चर्चा गरिरहन आवश्यक नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img