राजनीतिवैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन जल्दै

वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन जल्दै

इटहरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले नयाँ ढंगको विद्यार्थी आन्दोलनको निम्तिका लागि क्याम्पस जाऔं अभियान सञ्चालन गर्दै आएको छ ।

सञ्चालन गर्ने क्रममा आज लुम्बिनी प्रदेशको उजिर सिंह माध्यमिक विद्यालय बुटवल पनि गरेको छ । अध्यक्ष रोशन सुनार , सचिव रक्षा नेपाली , सह-सचिव एलिस कुँवर , कोषाध्यक्ष विष्णु गाहा सहित २५ सदस्य समितिको संगठन निर्माण गरेको छ ।

त्यस्तै कान्ति माध्यमिक विद्यालय बुटवलमा अध्यक्ष यमप्रसाद न्यौपाने ,उपाध्यक्ष आशिष क्षेत्री , सचिव सलिना हिताङ , सह- सचिव मनिषा खनाल , कोषाध्यक्ष प्रविन गौतम सहित ३५ सदस्यताको समिति भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img