Thursday, July 17, 2025
देशकोशी प्रदेशसुनसरीमा नेकपा एमालेको अध्यक्षमा रेवती भण्डारी निर्वाचित

सुनसरीमा नेकपा एमालेको अध्यक्षमा रेवती भण्डारी निर्वाचित

spot_img

सुनसरी : नेकपा एमाले सुनसरीको जिल्ला कमिटीको सातौं अधिवेशनको अध्यक्षतामा इटहरीका रेवती भण्डारी निर्वातित भएका छन् । इनरूवाका खेमराज पोख्रेललाई एक सय बढी मतान्तरले भण्डारीले पराजित गरेका छन् ।

भण्डारीले ९२० मत प्राप्त हुँदा पोख्रेलको ७७५ मत आएको छ भने इटहरीका मेयर समेत रहेका द्वारिकलाल चौधरीले ८० मत मात्र प्राप्त गरेका छन् ।

- Advertisement -

बराहक्षेत्रका उपाध्यक्षमा मेयर निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा पर्शुराम यादव सर्बसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा राम कोइराला र योगराज खड्का सर्बसम्मत रूपमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img