खेल समाचारसहिद स्मारक ए डिभिजन लिगमा संकटालाई ३ र जवलाखेल युथ कल्बलाई पहिलो...

सहिद स्मारक ए डिभिजन लिगमा संकटालाई ३ र जवलाखेल युथ कल्बलाई पहिलो अंकको उद्घाटन

काठमाडौँ –  सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल भएको छन् ।

दिउँसो १ बजे सुरु भएको पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो, भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब बिच पौने ५ बजेबाट भएको थियो ।

लिगको पाँचौ स्थानमा रहेको संकटा र छैटौं स्थानमा रहेको पुलिस क्लब बिचको भिडन्तमा संकटको तर्फबाट निरज बस्नेतले गरेको १ गोल नै निर्णयक भएको छ भने दोस्रो खेलमा भने गोल रहित बराबरको खेल रहेको छ । यो संगै जवलाखेल युथ कल्बले १ अंक बटुल्दै अंकतालिकामा पहिलो अंक हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img