Tuesday, December 3, 2024
अन्यभोजपुरमा ३० दिने नेपाल भाषा परिक्षण सुरु

भोजपुरमा ३० दिने नेपाल भाषा परिक्षण सुरु

श्रावण २ भोजपुर । भोजपुर जिल्लाको सदरमुकामको भिन्तुनाहोटल मा नेवा:मिसा दबुको आयोजनामा १ महिने नेपाल भाषाको परिक्षण सुरु गरिएको छ ।

धर्म सस्कृतीको जगेर्ना गर्न र पराम्परालाई कायम राख्न उक्त आयोजना गरिएको हो । ३० दिने परिक्षणले नेपाल भाषाको संरक्षणमा थप मदत पुग्ने नेवा मिसा दबु भोजपुरको अध्यक्ष अवनी शाक्यले बताईन ।

उक्त आयोजना नेपाल भाषाका जानकार अम्रिका ताम्राकार ,भारतकुमार ताम्राकार र प्रेम शाक्यले परिक्षण दिइने छन । भोजपुर नगरपालिकाको सहयोगमा सुरु गरिएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img