भिडीयोविप्लव भन्छन्: नेपाली जनतालाई धोका हुन्छ, हामी द्वन्दबादी होईनौ

विप्लव भन्छन्: नेपाली जनतालाई धोका हुन्छ, हामी द्वन्दबादी होईनौ

मकवानपुर: नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का माहासचिव नेत्रविक्रम चन्दले एमसीसीले नेपाली जनतालाई धोका हुने बताएका छन् । हेटौडाको पार्टी कार्यालयमा इन्फो नेपालसंग कुराकानीमा उनले एमसीसीले जनतालाई धोका हुने बताएका हुन् । उनले एमसीसीले अमेरीका र चीनको अन्तर बिरोधमा नेपाली जनता पर्ने बताएका छन् हेर्नुस उनि संग गरिएको कुराकानी:

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img